बलिउड अभिनेता आमिर खानले लिए फिल्मबाट सन्न्यास

काठमाडाैं | चैत २७, २०७८

बलिउड अभिनेता आमिर खानले लिए फिल्मबाट सन्न्यास

बलिउड अभिनेता आमिर खानले फिल्मबाट सन्न्यास लिने निर्णय गरेका छन् । परिवारलाई समय दिन नपाएको कारण आफूले अब फिल्ममा काम नगर्ने निर्णय गरेको उनले ‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा बताएका छन् ।

आमिरको नयाँ फिल्म ‘लालसिंह चड्डा’ प्रदर्शनको क्रममा छ । यदि उनले यो निर्णय लागू गर्ने हो भने यो आमिरको अन्तिम फिल्म हुनेछ । आमिरलाई उनका शुभचिन्तकहरूले फोन, म्यासेज तथा सामाजिक सञ्जालबाट निर्णय बदल्न आग्रह गरिरहेका छन् ।

आमिरले पूर्वपत्नी किरण रावलले रुँदै फिल्म नछाड्न आग्रहसमेत गरेको बताए । आमिरको यो निर्णयले सिङ्गो बलिउड उद्योग नै चिन्तित बनेको छ ।

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्